मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई महिनामै भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स, २३.९ प्रतिशतले वृद्धि (पूर्णपाठ)

nagariknews.nagariknetwork.com · Thu Oct 15 10:29:13 GMT 2026

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार साउन र भदौमा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)