भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो
khabarhub.com · Thu Oct 15 10:43:21 GMT 2026

काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा विप्रेषण आप्रवाह गत आर्थिक वर्षको सोही महिनाको तुलनामा बढेको हो । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)