मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालीलाई यी देशको प्रवेशमा रोक

kalakarmi.com · Thu May 13 00:39:15 GMT 2021

काठमाडौं– नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरु मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएका छन् ।

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै ती देशहरुले नेपालसहित बंगलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि ती देशमा प्रवेश गर्न रोक लगाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)