मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तागठबन्धन देश बेच्न पनि तयार देखिन्छ : ओली

nayapatrikadaily.com · Sun Oct 23 00:19:00 GMT 2022

निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनमाथि एकपछि अर्को आरोप लगाउन थालेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा ओलीले सत्तास्वार्थका लागि सत्तारूढ पाँचदलीय गठबन्धन देश बेच्न पनि तयार देखिएको आरोप लगाए ।

सत्तारूढ गठबन्धनले देशको भूमि, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंशअंशमा बेच्न तयार हुन सक्ने आरोप लगाए । ‘अलिकति हिस्सा बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमान बेच्छन् । एकैचोटि नभएर अंशअंश गरेर बेच्छन्,’ ओलीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)