बल्लतल्ल संयन्त्रको बैठक बस्यो, गृहमन्त्री लेखकले भने, ‘नियमित विषयमा सकारात्मक छलफल भयो’
deshsanchar.com · Wed Apr 16 23:03:05 GMT 2025

काठमाडौँ- सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर उत्पन्न भएका क्रिया प्रतिक्रियाबारे समीक्षा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)