अपांगता भएका डिल्लीबहादुर भन्छन्- झुक्याएर ट्रकमा राखे, जबर्जस्ती लिएर गए
ukaalo.com · Wed Feb 01 21:09:09 GMT 2023
काठमाडौँ– “तपाईंलाई महानगरको ठूलो मान्छे भेटाएर, यहीँ फर्काउछौँ।” ५२ वर्षिय डिल्लीबहादुर कार्कीलाई मंगलबार दिउँसो महानगर प्रहरीले व्हिलचेयरसमेत उचालेर ट्रकमा राख्नुअघि भनेको वाक्य अझै पनि सम्झना छ। पुरानो बसपार्कस्थित पुल नजिकैबाट महानगरको ट्रकमा आएका चार पाँच जना महानगर प्रहरीले त्यसपछि उनलाई गाडीमा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)