अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र दिक्तेल भिड्ने
nayapatrikadaily.com · Thu Jan 05 17:27:00 GMT 2023
दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) भिड्ने भएका छन् ।
माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई हराउँदै डिएफसी फाइनलमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)