मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इराकसँगको पराजयपछि प्रशिक्षक अलमुताइरीको आग्रह : खेलाडीलाई दोष नदिनु होला, यसको उत्तरदायी म हुँ

pahilopost.com · Sat May 29 18:55:25 GMT 2021

काठमाडौं : आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो।

इराकसँगको खेलमा पराजय ब्यहोरेसँग प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फेसबुकमा स्टाटस राख्दै पराजयका लागि खेलाडीलाई दोष नदिन आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)