मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

rajdhanidaily.com · Mon Feb 12 23:23:47 GMT 2024

काठमाडौं । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ ।

प्याकेजमा मासिक कम्तीमा २ हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको समाचारमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)