मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण

swasthyakhabar.com · Sun May 09 11:00:26 GMT 2021

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन्।

१८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)