बाढी प्रभावितलाई चार लाख बढी सहयोग
khabarhub.com · Thu Oct 15 11:20:01 GMT 2026

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सङ्घले आज मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई चार लाख २८ हजार ५०० को चेक हस्तान्तरण गरेको सङ्घका कार्यवाहक अध्यक्ष देवीराम शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)