रियल मड्रिडको आधा दर्जन गोलको जित, बेन्जेमाको ह्याट्रिक
pahilopost.com · Sun Apr 02 17:18:52 GMT 2023
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि फराकिलो जित निकालेको छ। सेन्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले ६-० गोलको फराकिलो जित निकालेको हो।
घरेलु टोलीलाई जित दिलाउन करिम बेन्जेमाले ह्याट्रिक पुरा गर्दा रोड्रिगो, मार्को एसेन्सियो र लुकास भाजक्वेजले समान १ गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)