नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा २० प्रतिशतसम्म छुट
arthadabali.com · Thu Oct 15 11:23:00 GMT 2026

नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा.लि.बीच कोषसँग आबद्ध सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)