मुगुमा अन्तरजातीय विवाह गर्ने जोडी पुरस्कृत
nepalpress.com · Thu Oct 15 11:20:38 GMT 2026

मुगु । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले मुगुको छायानाथ रारा नगरपालिकाले थप दुई जोडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ।
जातीय विभेद र सामाजिक कुरीति अन्त्य गर्ने लक्ष्यसहित नगरपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई प्रोत्साहन स्वरुप जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)