मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा नुहाउने क्रममा एक बालिका बेपत्ता, दुईको सकुशल उद्दार

bishowkhabar.com · Thu Oct 15 11:24:02 GMT 2026

अछाम– कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)