चट्याङ लागेर एक युवकको मृत्यु
deshsanchar.com · Thu Sep 09 16:56:33 GMT 2021
बुटवल- रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ भने अरू ३ जना घाइते भएका छन्।
मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)