मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाडमा कांस्य जित्दा पनि पुरस्कारमा विभेद !

ratopati.com · Thu Oct 15 11:25:24 GMT 2026

काठमाडौँ । जापानमा सम्पन्न २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालका लागि कांस्य जितेका कराते खेलाडी तेन्जिङ शेर्पाले सरकारले उपलब्ध गराएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाएका छन् ।

देशका लागि पदक जिते पनि आफूलाई ‘बी’ ग्रेडको खेलाडीका रूपमा व्यवहार गरिएको भन्दै उनले मेहनत र उपलब्धिको उचित मूल्याङ्कन नभएको गुनासो गरेका छन् । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताले भने प्रचलित नियमावलीअनुसार नै पुरस्कार रकम उपलब्ध गराइएको दाबी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)