मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावितलाई राअवि पूर्व कर्मचारी संघको आर्थिक सहयोग

nepalnews.com · Thu Oct 15 11:31:16 GMT 2026

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

संघले आज मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई चार लाख २८ हजार ५०० को चेक हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष देवीराम शर्माले जानकारी दिए।त्यसक्रममा विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग र संघका पदाधिकारी उपस्थित थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)