मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नेपाल–भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ’ – भारतीय राजदूत

news24nepal.tv · Sat Feb 04 00:59:37 GMT 2023

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझै मजबुत हुनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा ‘भवन उद्घाटन समारोह’मा उनले दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सप्तरीमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत सरकारले सक्दो सहयोग गरेको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)