रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन दोस्रोपटक पराजित
khabarhub.com · Tue Jun 09 04:24:58 GMT 2026

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित भएका छन् । शक्तिलाई पराजित गर्दै हरिबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)