मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दशैं–तिहारमा यात्रुलाई खाना खुवाउँदा स्वच्छता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

swasthyakhabar.com · Thu Oct 15 11:42:00 GMT 2026

काठमाडौं - दशैं, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट र भोजनालयलाई खाद्य स्वच्छता कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ।

विभागले २०८३ असोज २९ गते सूचना जारी गर्दै होटल, रेस्टुरेन्ट, मिठाइ पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री वितरण गर्न आग्रह गरेको हो। निर्देशन पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)