मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सन् २०२७ मा जापानलाई उछिन्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने आईएमएफको प्रक्षेपण

clickmandu.com · Thu Oct 15 11:49:49 GMT 2026

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पछिल्लो वर्ल्ड इकोनोमिक आउटलुक अनुसार, सन् २०२७ मा भारतले जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको छ । भारतको नाममात्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५.२ खर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् २०२६ मा विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा रहने प्रक्षेपण गरिएको जापान अर्को वर्ष भारत र बेलायत दुवैभन्दा पछि पर्दै छैटौं स्थानमा झर्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)