गाउँमा पहिलोपटक बिजुली पुग्दा दसैँसँगै भित्रियो खुसी
gorkhapatraonline.com · Thu Oct 15 11:52:36 GMT 2026

सल्यानको कालिमाटी गाउँपालिका वडा नं.–७ स्थित घुइयाबारी, बाटुले गाउँ र ज्यामिरे खोली टोलमा यसपटकको दसैँ विशेष बनेको छ ।
वर्षौँअघिको प्रतीक्षापछि यसपटक दसैँमा उमंगसँगै पहिलोपटक घरघरमा विजुलीको उज्यालो छाएपछि स्थानीयबासीका लागि यसपटकको दसैँ विशेष बनेको हो । गाउँमा विद्युत पुगेपछि स्थानीय गाउँलेहरूले यसपटकको दसैँ उज्यालोमा मनाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)