खरको छानो विस्थापित अभियान
nepalsamaya.com · Sat Jul 15 23:30:00 GMT 2023
भोजपुरको हतुवागढी गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका अति विपन्न परिवारलाई घरको फुसको छानो हटाएर निर्माण गर्न जस्ता दिएपछि स्थानीयले लगाएको जस्ताको छानो । गाउँपालिकाले दुई आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेर १०६ परिवारलाई घरको छानो निर्माण गर्न जस्ता सहयोग गरेको हो । तस्बिर: युवराज विष्ट/रासस
प्रकाशित: Jul 16, 2023| 05:15. 00 आइतबार, असार ३१, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)