परराष्ट्र सचिव राईसँग नेपालका लागि युरोपेली संघका राजदूत ह्वाइट्लीको शिष्टाचार भेट
clickmandu.com · Thu Oct 15 12:00:26 GMT 2026

काठमाडौं । नेपालका लागि युरोपेली संघका राजदूत महामहिम चार्ल्स ह्वाइट्लीले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र सचिवले राजदूतलाई नेपालका लागि युरोपेली संघको राजदूतका रूपमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै नेपालमा उनको फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)