मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुयलामा अन्तरिम राष्ट्रपति डेल्सी र विपक्षी दिनोराबीच तेस्रो चरणको वार्ता सुरु

bishowkhabar.com · Thu Oct 15 12:01:47 GMT 2026

काठमाडौं– भेनेजुयलामा लोकतान्त्रिक सङ्क्रमणका लागि अन्तरिम सरकार र विपक्षी प्रतिनिधिहरूबीच बुधबार तेस्रो चरणको वार्ता सुरु भएको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकाको पहलमा गत अगस्टदेखि सुरु भएको वार्तामा राजनीतिक प्रक्रिया, निर्वाचन र विभिन्न दलको सहभागिताबारे छलफल भइरहेको छ ।

मादुरो सरकार सत्ताच्युत भएपछि अमेरिकाले लोकतान्त्रिक निर्वाचनका लागि भेनेजुयलालाई दबाब दिँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)