मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसिन् महिला

lokaantar.com · Tue Apr 05 00:29:32 GMT 2022

काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा महिला खस्न पुगेकी छन् । सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोक बस्ने ४५ वर्षीया पेमा शेर्पा सोमबार इनारमा खसेकी थिइन् ।

प्रहरी प्रधान कार्यालय विपत व्यवस्थपन महाशाखा सामाखुशीबाट खटिएको उद्दार टोलीले सकुशल उनको उद्दार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)