दुर्घटनामा कसरी पर्यो मनाङ एयरको हेलिकोप्टर ?
nayapatrikadaily.com · Wed Jul 12 00:25:00 GMT 2023
वर्षमै चार ठूला हवाई दुर्घटना : नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो हवाई दुर्घटना यही अवधिमा
पाइलटसहित ६ जनाको ज्यान गएको मनाङ एयरको कलसाइन ९एन–एएमभी हेलिकोप्टर इनरुटमा एक्कासि मौसम खराबीका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ । इनरुटमा मौसम बिग्रिएपछि सुरक्षित अवतरणका लागि ठाउँ खोज्दाखोज्दै रूखमा ठोक्किएर दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)