मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बालोगनको रातो कार्ड उल्ट्याउने निर्णय रोक्ने नियम ल्याउँदै फिफा

nepalpress.com · Thu Oct 15 12:07:23 GMT 2026

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी खेलाडी फोलारिन बालोगनलाई विश्वकपका क्रममा देखाइएको रातो कार्ड उल्ट्याइएको विवादास्पद निर्णय रोक्न नयाँ नियम ल्याउने तयारी गरेको छ ।

स्विट्जरल्यान्डको ज्युरिखमा बस्ने फिफा काउन्सिलको बैठकमा भविष्यमा स्वतः लागू हुने खेल प्रतिबन्ध उल्ट्याउन नपाइने व्यवस्था गर्ने प्रस्ताव मुख्य एजेन्डामा रहने सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)