एक महिनायता हिल्सामा आर्थिक कारोबार ठप्प
deshsanchar.com · Sun Jan 21 17:20:35 GMT 2024
सिमकोट – चीनसँगको व्यापारिक नाका हिल्सामा चिनियाँ सामान आउन छाडेपछि आर्थिक कारोबार ठप्प भएको छ। अत्यधिक चिसो बढेका कारण निर्माण व्यवसायी र व्यापारी हिल्सामा कोही पनि नबसेकाले चीनको ताक्लाकोटबाट व्यापारिक प्रयोजनका सामान छाड्दा कारोबार नभएको हो।
सीमा सुरक्षा चौकी (बिओपी) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवका अनुसार एक महिनायता चीनको ताक्लाकोटबाट व्यापारी र विकास निर्माण सामग्री आउन छाडेका कारण कुनै पनि कारोवार हुन नसकेको होे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)