एमाले र जसपा फुटाउन सहज हुने गरि सरकारले अध्यादेश ल्याउँदै, पार्टी फुटाउने षड्यन्त्र क्षम्य हुँदैन : ओली
Ujyaaloonline.com · Tue Aug 17 01:11:01 GMT 2021
काठमाण्डाै - सरकारले नेकपा एमाले र जसपा फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको छ ।
एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको नेता महन्थ ठाकुर पक्षले अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढङ्गले अध्यादेश ल्याउन लागिएको बुझिएको छ । सरकारको सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश ल्याउने निश्चित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)