भाषा विधेयक पारित भएकामा संसदलाई धन्यवाद
ratopati.com · Thu Oct 15 12:18:47 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २४औँ बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ ।
बिहीबार बसेकाे बैठकले गरेका निर्णयहरूबारे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)