बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे सम्भावना, तराईमा हावाहुरीकाे जाेखिम
shilapatra.com · Fri Sep 15 23:20:00 GMT 2023
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । यी तीन प्रदेशका अन्य केही ठाउँमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान बुलेटिन अनुसार, तराई भू-भागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्छ । अन्य प्रदेशका थोरै स्थानमा सामान्य वर्षा हुन सक्ने पूर्वानुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)