बैंकक सम्मेलनमा मन्त्री गीता चौधरी : जलवायु वित्त सहज बनाउन र पर्वतीय एजेन्डालाई विश्व प्राथमिकतामा राख्न आग्रह
nepalviews.com · Tue Jun 30 14:12:05 GMT 2026

काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु वित्तलाई पर्याप्त, पूर्वानुमानयोग्य, अनुदान–आधारित र सहज पहुँचयोग्य बनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन्।
थाइल्याण्डको बैंककमा २९–३० जुन २०२६ मा आयोजित सातौँ जलवायु तथा दिगो विकास लक्ष्य (SDG) सम्बन्धी सम्मेलनलाई विशेष सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित मुलुकमध्ये नेपाल रहेको उल्लेख गर्दै पर्वतीय एजेन्डालाई विश्व जलवायु एजेन्डाको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)