डीआईजीविरुद्ध उजुर गर्नेलाई तिराइयो दुई हजार
janaaastha.com

अर्काको नाम र नक्कली हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५, का दीपक पुनमगरलाई कारबाहीस्वरुप दुई हजार रुपैयाँ जरिवाना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)