लिटमस इन्डस्ट्रिज बन्यो भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग, सीएनआईले गर्यो सम्मान
clickmandu.com · Tue Jun 09 04:30:51 GMT 2026

काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ ।
उक्त सम्मान सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)