निसान्काको विष्फोटक शतकमा श्रीलंकाले अष्ट्रेलियालाई ८ विकेटले हरायो
nepalpress.com · Mon Feb 16 16:55:30 GMT 2026
काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत आयोजक श्रीलंकाले लगातार तेस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ८ विकेटले हराएको हो । १८३ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमै १२ बल बाँकी छँदा दुई विकेट गुमाएर पछ्यायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)