रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै
dcnepal.com · Tue Nov 21 16:41:12 GMT 2023
रसुवा । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)