मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बडादशैँको बिदामा पनि आयोगका कार्यालयहरू खुला रहने

hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोग र यस मातहतका सबै कार्यालयहरू आगामी बडादशैँको बिदाका दिनमा पनि खुला रहने भएका छन्।

मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा तत्काल अनुगमन गर्नका लागि बिदाको समयमा पनि कार्यालय सञ्चालन गर्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)