मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले खुलायो नगरपालिका उम्मेदवारका लागि आवेदन

nepalpress.com · Thu Oct 15 12:41:55 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।

पार्टीले आजदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)