एमालेले गठन गर्यो नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान
ekantipur.com · Thu Oct 15 12:42:56 GMT 2026

एमालेले गठन गर्यो नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान
अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतिष्ठानले पार्टीका नीति, कार्यक्रम र उद्देश्य सुदृढ बनाउन अनुसन्धान तथा रणनीतिक संवाद गर्ने लक्ष्य लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)