उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते
bishowkhabar.com · Thu Oct 15 12:51:56 GMT 2026

उदयपुर– काठमाडौंबाट धरानतर्फ गइरहेको यात्रु बस मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका- ७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)