जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ratopati.com · Thu Oct 15 12:58:40 GMT 2026

काठमाडौँ। पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ ।
कार्यक्रममा मधेसको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)