निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री लम्साल
baahrakhari.com · Thu Oct 15 12:57:00 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्रले भोगिरहेका समस्या र नीतिगत सुधारका विषय स्पष्ट रूपमा सरकारसमक्ष राख्न आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री लम्सालले आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार लगायतका काम भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)