जाडोमा किन लाग्छ धेरै रूघाखोकी, कसरी जोगिने (भिडिओ)
setopati.com · Mon Dec 18 23:46:01 GMT 2023
जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रूघाखोकी बढी लाग्छ।
रूघाखोकी मात्रै होइन, योसँगै एलर्जी पनि हुन्छ। नाकभित्र संक्रमण अर्थात् पिनास हुन्छ। नाकबाट तरल पदार्थ आउने वा बग्नुे र नाक बन्द हुने हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)