मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको बढ्दो प्रभाव, एक महिनामै ५० प्रतिशत बजार हिस्सा

setopati.com · Thu Oct 15 13:04:00 GMT 2026

विद्युतीय सवारीको बजारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तीव्र भइरहेका बेला मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो घरेलु बजारमा बलियो उपस्थिति स्थापित गरेको छ।

सन् २०२६ को सेप्टेम्बरमा मलेसियामा दर्ता भएका कुल ब्याट्रीबाट चल्ने विद्युतीय सवारीमध्ये प्रोटोनको हिस्सा ५० प्रतिशत पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)