मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प मध्यावधि चुनावबाट झन् बलियो बन्ने अर्जेटिनी राष्ट्रपति मिलेईको दावी

bishowkhabar.com · Thu Oct 15 13:13:22 GMT 2026

काठमाडौं– अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप बलियो भएर उदाउने दावी गरेका छन् । उनले ट्रम्पको चुनावी सफलता अमेरिका मात्र नभई समग्र पश्चिमी जगतका लागि महत्त्वपूर्ण हुने बताए ।

बुधबार आयोजित हिस्पानिक हेरिटेज गालामा बोल्दै मिलेईले गोलाद्र्धमा आफ्नो पक्षको पुननर्विजयका लागि कुनै पनि अवसर गुमाउन नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)