मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बन्टी भुजेल स्मृति फुटबल कपमा आयोजक र धरान सेमिफाइनलमा 

baahrakhari.com · Tue Sep 27 17:27:00 GMT 2022

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ सिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरीको धरान भेट्रान क्लब र आयोजक क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा धरानले सिरहाको लहान भेट्रान क्बललाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)