मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र विद्याको सदस्यता नरोकियोस्, ओलीको जवाफ- निर्णय सच्चिँदैन

barnanmedia.com · Thu Sep 04 22:32:02 GMT 2025

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नदिने निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

बिहीबार दिउँसोदेखि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा तीनै नेताले भण्डारीलाई सदस्यता दिनुपर्ने प्रस्ताव राखेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले निर्णय पुनर्विचार नहुने अडान लिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)