टी–२० विश्वकप छनोट: उपाधिका लागि नेपाल र ओमान भिड्दै
nepallive.com · Sun Nov 05 00:18:00 GMT 2023
काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ।
खेल आइतबार बिहान ११ बजे, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)